Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सेयर मूल्य घटेपछि सोमबार लगातार दोस्रो दिन पनि सर्किट ब्रेक लगाउनु परेको छ । कारोबार सुरु भएको ४० मिनेटमै ४४ अंकले घटेपछि सर्किट ब्रेक लगाएर कारोबार स्थगित गरिएको हो ।

कारोबार रोकिनुअघि नेप्से १४२५.३१ विन्दुमा आइपुगेको छ । सोमबारको कारोबार १४ सय ६८ दशमलव ७ विन्दुबाट सुरु भएको थियो । आइतबार पनि नेप्सेमा सेयर कारोबार सुरु भएको ४७ मिनेटमा साढे ४६ अंकले सेयर बजार खस्किएपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।

त्यसको १५ मिनेटपछि खुलेको सेयर बजार अन्तिममा झण्डै ६५ अंकले घटेर बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया