Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ले कक्षा १२ को विज्ञान विषयको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्ड स्रोतका अनुसार नतिजा सार्वजनिक गर्न आइतबार बेलुकी बैठक सुरु भएको छ । ‘नतिजा सार्वजनिक गर्न बैठक सुरु भयो,’ एक सदस्यले भने, ‘अब केहीबेरमा नतिजा सार्वजनिक हुँदैछ ।’

99

गत बैशाख तेस्रो सातादेखि भएको परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका छन् । त्यसमा ४० हजार ६ सय नियमित तर्फका विद्यार्थीले परीक्षा दिएका छन् ।

तपाईको प्रतिक्रिया