Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – राष्ट्रिय युवा परिषद्ले आगामी बुधबारदेखि राजधानीमा तीन दिने राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । परिषद्ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी देशभरका युवाहरुलाई केही नयाँ सीप सिकाएर उनीहरुको नेतृत्व क्षमता विकास गर्ने र युवा दिवसलाई सार्थकता दिने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको जनाएको छ ।

‘विश्व नेतृत्वमा युवा’ नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनमा ७५ वटै जिल्लाबाट एक–एक पुरुष र महिलाको सहभागिता रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया