Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – सुनको भाउ दुई वर्ष यताकै महंगो भएको छ । बुधबार तोलामा पाँच सय रुपैयाँले बढेर ५९ हजार ५ सय रुपैयाँ पुगेको छ । भाउ बढेर भाउ दुई वर्ष अघिको मूल्यमा पुगेको हो ।

gold-sun-chadi

अन्तर्राष्ट्रिय बजारमा सुन महंगिनुका साथै डलर पनि कमजोर भएकाले त्यसको प्रभाव नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया