Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंकको बोर्ड बैठकले मैद्रिक नीति पारित गरेको हो । आगामी आर्थिक वर्षको बजेटको आकार ठुलो भएकाले मुद्धा स्फीति उच्च हुने भन्दै राष्ट्र बैंकले नियन्त्रणका लागि संकुचित मौद्रिक नीति ल्याउन लागेको बताइएको छ ।

सरकारले बजेट ल्याएपछि त्यसलाई प्राविधिक रूपमा सहयोग गर्न राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको छ । सरकारले ल्याएको बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयन हुने छ । ***

तपाईको प्रतिक्रिया