Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

12काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा परेका नेपालीहरूलाई उद्धारमा सहयोग पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।

देउवाले केही दिनदेखि परेको अविरल वर्षाका कारण हुन गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै देशका विभिन्न क्षेत्रमा व्यक्तिहरू हराइरहेकाले उद्धार र राहत उपलब्ध गराउने काम खटिन काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संघ संस्थाहरुलाई निर्देशन दिनुभएको हो ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपत्तिमा परेका पीडित परिवारको तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया