Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

नयाँ दिल्ली – पुनः परीक्षामा फेल भएपछि ‘चिटिङ’ को आरोपमा एक छात्रा जेल चलान भएकी छन् ।

१७ वर्षीय रुबी राय बिहार राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । तर एक भिडियो अन्तरवार्तामा उनले आफ्नो मुख्य विषय राजनीतिशास्त्रमा चिट चोरेरै उत्कृष्ट अंक ल्याएको बताएकी थिइन् । भिडियो समाजिक सञ्चालमा भाइरल भएपछि उनलाई फेरि परीक्षामा दिन लगाइएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

जसमा उनी फेल हुँदा अघिल्लो परीक्षा रद्द गरिएको हो । उनलाई आइतबार अदालतमा हाजिर गराएर जेल चलान गरिएको हो ।

तपाईको प्रतिक्रिया