Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण कोरियाका राष्ट्रपति योन सुक योललाई महाअभियोगको आरोपमा पक्राउ गरिएको छ। अदालतले गिरफ्तारी वारेन्टको अवधि थप गरेपछि अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि महिनाको सुरुमा भएको पक्राउ प्रयास असफल भएको थियो।

योनमाथि डिसेम्बर महिनामा सैन्य शासन लागू गर्न प्रयास गरेपछि राज्य द्रोहको गम्भीर आरोप लागेको छ। यसअघि, योनका सुरक्षा निकायका उपप्रमुख किम सुन होङ पनि यस्तै अभियोगमा पक्राउ परेका थिए। प्रेसिडेन्ट सेक्युरिटी सर्भिस (पिएसएस)ले विगतमा योनलाई पक्राउ हुनबाट जोगाए पनि यसपटक कठोर सुरक्षा प्रयासहरु सफल हुन सकेनन्। पिएसएसले राष्ट्रपतिको सुरक्षा निरन्तर कडा राखे पनि अन्ततः अनुसन्धानकर्ताले उनलाई नियन्त्रणमा सफल भएका छन्।

सोलमा यो घटनाप्रति चासो र उत्सुकताले मानिसहरूको भीड आकर्षित गरेको छ। दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि यसले सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया