Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाल प्रहरीले विभिन्न तहको लागि एक सय ५७ जनाको आवेदन माग गरेको छ । नेपाल प्रहरीको अस्पतालको लागि तथा केन्द्रीय प्रहरी विधि विज्ञान प्रहयोग शालाको लागि समेत गरेर कूल एक सय ५७ जना प्राविधिकहरूको माग गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बुधबार सूचना जारी गर्दै अस्पतालको लागि प्रहरी नायव उपरीक्षकदेखि प्रहरी नायव निरीक्षक सम्म तथा प्रयोगशालाको लागि प्रहरी निरीक्षक देखि प्रहरी नायव निरीक्षकसम्मको तहको लागि आवेदन माग गरिएको सूचनामा उल्लेख गरीएको छ ।

nepal

तपाईको प्रतिक्रिया