Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदमा लागि मतदान समय थप गरिएको छ ।
निर्धारित समयमा मतदान सम्पन्न हुन नसकेपछि निर्वाचन समितिले एक घण्टा थप गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ५ बजेसम्म एक हजार ७०० मत खसिसकेको छ भने खसाल्न एक हजार ४७५ मत बाँकी छ ।
काँग्रेस इतिहासमा पार्टीको विधानअनुुसार कुनैपनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन भएको हो । दिउँसो २ बजेबाट मतदान सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया