Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँं – नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले काँग्रेसको महाधिवेशनको निर्वाचन प्रक्रिया लोकतन्त्रको महान् अभ्यास भएको बताउनुभएको छ ।
राष्ट्रिय सभागृहमा आज मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले काँग्रेसले आफ्नो लोकतान्त्रिक सिद्धान्तलाई मतदानबाट व्यवहारमा चरितार्थ गरेको बताउनुभयो । निर्वाचनमा कस्तो अनुभव भइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफूलाई ठूलो हौसला मिलेको र सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

काँग्रेसको १३औँ महाधिवेशनको मतदान आज बिहान ८ः४५ देखि सुरु भएको छ ।

तपाईको प्रतिक्रिया