थ्रिडी सडक चित्र सबभन्दा लामो थ्रिडी सडक चित्रको रुपमा गिनिज बुकमा भर्खर नाम लेखाएको १४८ मिटर लामो आफ्नो चित्रका साथ तस्विर खिचाउँदै चीनको ग्वान्जाउका दुई दाजुभाई । तस्विरः चाइना फोटोप्रेस प्रकाशित मिति: आइतबार, फाल्गुण १४, २०६८ प्रकाशित समय: १३:२१:५२