- समुद्रपारि डट कम रोपाइँ गर्दै कामको चटारोः लगातार वर्षा हुन थालेपछि म्याग्दी सुर्केमेलाका कृषकहरु रोपाइँ गर्दै । वर्षासँगै देशभरका किसानहरु यतिखेर व्यस्त छन् । तस्बिरः कमल खत्री प्रकाशित मिति: मंगलबार, आषाढ २२, २०७२ प्रकाशित समय: १७:३३:५६