- समुद्रपारि डट कम जोखिम न्यूनिकरण अभ्यास सुनसरीको कोशी प्रभावित क्षेत्र श्रीपुर गाविसमा कोशी नदीको पानी पसेपछिको अवस्थामा सुरक्षित स्थानतर्फ कसरी जाने भन्ने अभ्यास गर्दै स्थानीयवासीहरु । तस्बिरःअजितकुमार झा प्रकाशित मिति: सोमबार, आषाढ २१, २०७२ प्रकाशित समय: २०:४०:५०