आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

बाढिपहिरो पीडितहरुको राहतका लागि एनआरएन जापानले संकलन गरेको सहयोग रकम आइतवार एक समारोहका बीच हस्तान्तरण गरियो । एनआरएन जापानका अध्यक्ष पारसपणि पोखरेलले आईसीसी उपाध्यक्ष भवन भट्टलाई रकम हस्तान्तरण गर्दै । तस्विर : सन्दिप ढुंगाना

तपाईको प्रतिक्रिया