- समुद्रपारि डट कम आर्थिक सहयोग हस्तान्तरण फ़ुकुओकामा पौडी खेल्नेक्रममा केही समय अगाडि समुद्रमा डुबेर उपचारकाक्रममा हालै निधन भएका गोर्खाका सञ्जित ढकालको परिवारलाई एनआरएन जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । तस्विर: समुद्रपारि प्रकाशित मिति: सोमबार, भाद्र २३, २०७१ प्रकाशित समय: ३:०७:१९