Deneme Bonusu Veren Siteler
शनिबार, पौष २०, २०८१
Saturday, January 4, 2025

काठमाडौं – सन् २०२४ मा विश्वकै ठूलो क्रिप्टोकरेन्सी बिटक्वैनको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोमा लगानी गर्नेहरू उत्साहित छन् ।

यसबाहेक अमेरिकी बजार नियामकले क्रिप्टोको स्पट मूल्यमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ)मा लगानी गर्न खुला गरेसँगै क्रिप्टोको बजार बढेको छ । सबैभन्दा ठूलो र चर्चित क्रिप्टोकरेन्सीले बिटक्वैनले सन् २०२४ को डिसेम्बरमा एक लाख अमेरिकी डलरको आँकडा छोएको थियो ।

कुनै बेला बिटक्वैनको मूल्य एक डलरसमेत थिएन । सन् २०२५ को अन्त्यतिर बिटक्वैनको मूल्य दुई लाख अमेरिकी डलर नाघ्ने यस क्षेत्रका विश्लेषकहरूले आकलन गरेका छन् । क्रिप्टोको समग्र बजार ३.५ ट्रिलिनय अमेरिकी डलरभन्दा बढी पुगेको छ । –रोयटर्स

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया