Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी १० मा सजाय सुनाइने भएको छ। ‘हस मनी’ प्रकरणमा दोषी ठहर भइसकेका ट्रम्पको सजाय जेल या जरिवाना के हुने भन्ने टुङ्गो लागेको छैन। राष्ट्रपति पद सम्हाल्नुअघि उठाइएको यो मुद्दालाई ट्रम्पले असफल बनाउने प्रयास गरे पनि न्यायाधीशले सजाय सुनाउने मिति तोकिसकेका छन्। ट्रम्पको टिमले यस निर्णयको आलोचना गर्दै यसलाई अन्यायपूर्ण भनेको छ र मुद्दा खारेज गरिनुपर्ने माग राख्दै आएको छ।

मे महिनामा सार्वजनिक भएको घटनामा ट्रम्पले वयस्क फिल्म स्टार स्टोर्मी डानियल्सलाई १ लाख ३० हजार अमेरिकी डलर दिएको र केही व्यवसायिक विवरणहरूमा अनियमितता भेटिएको तथ्य फेला परेको थियो। ट्रम्पले भने यी आरोपहरूलाई निराधार ठहराउँदै आगामी २०२४ को राष्ट्रपति चुनावमा उनको उम्मेदवारी कमजोर पार्न यो मुद्दा उठाइएको दाबी गरेका छन्। ट्रम्पका प्रवक्ताले न्यायाधीश मर्चनको आलोचना गरेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया