Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले हाललाई अन्य कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्ने कुनै सम्भावना नरहेको ठहर गरेको छ। सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकपछि नेता जगन्नाथ खतिवडाले उक्त निष्कर्ष सार्वजनिक गरेका हुन्। उनले राष्ट्रिय मुद्दामा सहकार्य गर्न तयार रहेको तर एकताको सम्भावना तत्कालका लागि टरेको बताए।

बैठकमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र आगामी कार्ययोजना पारित गर्ने प्रक्रिया अगाडि बढाइएको छ। खतिवडाले पार्टी निर्माणका लागि जनताको घर-घरमा पुग्ने र जनसंघर्षलाई प्राथमिकता दिने निर्णय भएको जानकारी दिए।

त्यसैगरी, आगामी निर्वाचनलाई मध्यनजर गर्दै समाजवादीलाई एक बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको उनले बताए। यस विषयमा थप ठोस निर्णय मंगलबार हुने योजना रहेको उनले स्पष्ट पारे।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया