Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पुसको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ३७ अंकले घटेर २६३० दशमलव ९१ को विन्दुमा पुगेको छ । बजारमा सबै समूहको शेयरमा गिरावट आएको छ। विशेष गरी विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स र व्यापार समूहका शेयर उच्च दरले घटेका छन् ।

जानकी फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे ९ प्रतिशतले घटेको छ भने कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ । आजको कारोबारमा ३०४ कम्पनीका १ करोड २७ लाख कित्ता शेयर किनबेच भई जम्मा ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसमा सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको रहेको छ । जसले २६ करोड रुपैयाँको कारोबार गर्यो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया