Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

काठमाडौं – हिमालयन बैंकले क्यूएस रेमिटसँगको सहकार्यमार्फत जापानबाट पनि आफ्नो सेवा सुरु गरेको छ ।

उक्त सहकार्यपछि जापानमा भएका नेपालीहरूले अब क्यूएस रेमिटमार्फत सिधै हिमालयन बैंकको खातामा रकम जम्मा गर्न सक्छन् । जापानको सिनओकुबोस्थित रहेको क्यूएसको कार्यालयमा सम्पर्क गरी बैंकिङ सेवा लिन सकिने बैंकका जापान प्रतिनिधि प्रकाश घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया