काठमाडौँ – फिल्म हल संचालकको छाता संस्था नेपाल चलचित्र संघले आजैदेखि देशभर हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । उच्च अदालत पाटनको आदेशपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले विवादित फिल्म आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको जानकारी गराएको हो । साथै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको बताउँदै संघले राष्ट्र र राष्ट्रयताभन्दा कोहीमाथि नरहने मान्यता पनि राख्ने उल्लेख गरेको छ ।
‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएका थएि । तर, नेपालमा मात्र हटाएपछि महानगरले गत सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो । त्यसैबीच उच्च अदालत पाटनले बिहीवार विपक्षीहरुको नाममा अल्पकालीन आदेश जारी गरेको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, आषाढ ०८, २०८०
प्रकाशित समय: १९:१२:१५