Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – भारतका चर्चित अभिनेता आमिर खान आइतबार काठमाडौँ आइपुगेका छन् । अभिनेता खान बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।  उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमानमार्फत् यहाँ आएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५८ वर्षीय खानलाई पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे । खान एयरपोर्टबाट सिधै बूढानीलकण्ठतिर लागेका छन् । उनकाे निकट स्रोतका अनुसार उनले त्यहाँस्थित विपश्यना केन्द्रमा १० दिन ध्यान गर्नेछन् ।

मिस्टर पर्फेक्सनिस्ट भनेर चिनिएका बलिउड अभिनेता आमिरको फरक छाप र छवि छ । पछिल्लो समय लालसिंह चड्डा बक्स अफिसमा असफल भएपछि उनी अभिनयबाट टाढा छन् । तर बलिउडलाई उनले कैयौँ हिट फिल्म दिएका छन् । टाइम म्यागेजिनले विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेपछि उनको चर्चा संसारभर चुलिएकाे थियाे ।

तपाईको प्रतिक्रिया