काठमाडौं – बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड) ले जापान र क्यानडामा एकसाथ उत्कृष्ट उपाधि जितेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जापानको पाँचौ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा डकुमेन्ट्रीले अवार्डसहित एक हजार अमेरिकी डलर (एक करोड ३० लाख) पनि जितेको छ । उक्त जानकारी निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
उनले उत्कृष्ट अवार्ड जितेकोमा खुसी व्यक्त गरेका छन् । यसअघि पनि फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।
कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायांकन गरिएको यस डकुमेन्ट्री फिल्ममा जेठो दाइलाई मुख्य श्रीमान र भाइहरूलाई सहायक श्रीमानको रुपमा देखाइएको छ ।
शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ ।
प्रकाशित मिति: सोमबार, बैशाख १८, २०८०
प्रकाशित समय: १८:५१:१७