Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले आफू विक्षिप्त भएको बताएकी छन् । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी सुन्तलीले सामाजिक सञ्जालमार्फत आफू विक्षिप्त भएको बताएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा गालीको वर्षा भइरहेको र त्यसले आफू विक्षिप्त भएको उनले दुखेसो गरेकी छन् । ‘मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ, विभिन्न तुच्छ गालीको वर्षात भइरहेको छ’, उनले लेखेकी छन्, ‘म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

धुर्मुस केही समय धैर्य गर भन्दै गर्दा आफू सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएको पनि उनले उल्लेख गरेकी छन् । ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय ! तर जे गर्छौ छिटो गर,’ सुन्तलीले अगाडि भनेका छन् ।

केही दिनअघि धुर्मुसले राज्यको असहयोगका कारण रङ्गशाला निर्माण अलपत्र परेको भन्दै भिडिओ सन्देश जारी गरेका थिए ।

तपाईको प्रतिक्रिया