काठमाडौं – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षमा बरामद गरेका मोबाइलबाट १ करोड ७३ लाख २६ हजार ७०४ रुपैयाँ राजश्व संकलन गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यो अवधिमा विभिन्न खालका ३२३ थान मोबाइल लिलाम बिक्री भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । २५ सय ५ थान मदिरा लिलाम बिक्री बापत १ करोड ५ लाख ८६ हजार ६९७ रुपैयाँ संकलन भएको छ ।
सवारी साधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिक लगायतका मालवस्तु लिलाम बिक्री बापत रु १ करोड १० लाख ६८ हजार १५६ रुपैयाँ गरी जम्मा ३ करोड ८९ लाख ८१ हजार ५५७ रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फाल्गुण २४, २०७९
प्रकाशित समय: २०:२९:१८