आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – नेपाली यू-१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ । आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ ।

बिहीबारको खेलमा यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि स्थान पक्का गरेको हो ।

 

तपाईको प्रतिक्रिया