शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं -नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा एक नाइट क्लबमा पुगेका छन् । ओली गएराति ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेका हुन् ।उनी ऱ्याप गीत सार्वजनिक गर्न आयोजित कार्यक्रमका लागि भनेर नाइट क्लब पुगेका हुन् । ओली त्यहाँ पुग्दा समर्थकले ‘केपी ओली हाइ हाई’ लगायतका नारा लगाएका थिए ।एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीतसमेत बजाउन लगाएका थिए । र, त्यहाँ रहेका ग्राहकहरू उनको नाममा बनेको गीतमा झुमेका थिए ।

तस्बिर : ओलीको सचिवालय

तपाईको प्रतिक्रिया