काठमाडौं – कोकाकोला धेरैको रोजाइमा पर्ने पेय पदार्थ हो । यो पेय पदार्थ विश्वका सबैजसाे देशमा सजिलै किन्न सकिन्छ । तर कोकाकोला बिक्री गर्न नपाइने देश पनि छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बीबीसीका अनुसार ती देश हुन्- उत्तर कोरीया र क्यूवा । यी दुई देशमा कोकाकोला आधिकारिक रुपमा बिक्री गर्न पाइँदैन । यी दुवै देश लामो समयसम्म अमेरिकी व्यापार प्रतिबन्धको अधीनमा रहेकाले यसो भएको हो ।
त्यसैले यी देशमा लुकाएर चीन वा मेक्सिकोबाट आयात गरेर मात्र कोकाकोला बेच्ने गरिन्छ । त्यसरी बेचिने कोकाकोला पिउन यी देशका नागरिकले अरु देशको तुलनामा धेरै रकम तिर्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, भाद्र १४, २०७९
प्रकाशित समय: ०:४९:०९