Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – चालु वर्षको पहिलो महिना १ खर्ब ३१ अर्बको सामान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू वर्षको पहिलो महिना उक्त रकमको अयात भएको देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विदेशी मुद्राको सञ्चिति कम भएपछि त्यसलाई बढाउन सरकारले आयातमा कडाइ गरेपछि आयात घटेको देखिएको हो । यो गत वर्षको यही अवधिकोभन्दा १२ प्रतिशतले कम आयात हो । गत आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब ५० अर्ब रुपैयाँको आयात भएको थियो ।

चालू वर्षको पहिलो महिना साउनमा निर्यातसमेत गत वर्षको यही अवधिको तुलनामा २८.६८ प्रतिशतले कमी आएको छ । गत वर्ष यो अवधिमा २० अर्ब ७६ करोड रुपैयाँको निर्यात भएकोमा यो वर्ष १४ अर्ब ८० करोडको निर्यात भएको छ ।

गत वर्षको यो अवधिको तुलनामा व्यापार घाटामा समेत १४ प्रतिशतले घटेको छ । गत वर्ष यो वधिमा १ खर्ब २९ अर्बको घाटा रहेकोमा यो वर्ष साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ घाटा भएको हो । साउनमा मात्रै सरकारले आयातबाट ३१ अर्ब ९६ करोड राजस्व असुलेको छ ।

तपाईको प्रतिक्रिया