शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – मधेश सरकारले मधेश आन्दोलनमा शहादत प्राप्त गर्ने शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने भएको छ। त्यसै गरी मधेश आन्दोलन तथा माओवादी जनयुद्धमा शहीद भएको सन्तानलाई समेत कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थी भए वार्षिक १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई वार्षिक १८ हजार रुपैयाँ छात्रवृत्ति दिने निर्णय गरिएको छ।

 

तपाईको प्रतिक्रिया