Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडाैं – श्रीलंकाले जन स्वास्थ्य संकटकाल घोषणा गरेको छ । औषधि एवं स्वास्थ्य सामग्रीको चरम अभाव भएपछि श्रीलंकाको शीर्ष स्वास्थ्य निकाय गभरमेन्ट मेडिकल अफिसर्स एशोसिएसन (जीएमओए) ले संकटकाल घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ । अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन् । आर्थिक एवं विदेशी मुद्रा संकटका कारण श्रीलंका विद्युत् कटौती र अभावसँग जुझिरहेको छ । यसले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै उनी विरुद्ध व्यापक विरोध निम्त्याएको छ ।

राजापाक्षेको मन्त्रीपरिषद्का सदस्यहरूले राजीनामा दिए पनि उनले राजीनामा दिन अस्वीकार गरेका छन् । यसको सट्टा राष्ट्रिय सरकार गठन गर्न सहयोग गर्न विपक्षीलाई आह्वान गरेका छन् । तर उनीहरू सबैले राष्ट्रपतिको आह्वानलाई अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया