काठमाडाैं – नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्बको सफल प्रत्यारोपण भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभिआई) विधिबाट ८० वर्षीया महिलाको मुटुको भल्ब फेरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
टिएभिआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमको तार अर्थात् क्याथरेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।
अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भारतका मुटुरोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालको टिमले १६ फागुनमा (सोमबार) सफल प्रत्यारोपण गरेको र महिलालाई तीन दिनमै निको भएर शुक्रबार डिस्चार्ज गरिएको बताए । बिरामीलाई बेहोस पारी छाती चिरेर शल्यक्रिया गर्नुनपर्ने भएकाले यो पद्धतिमा जटिलताहरू पनि कम हुने र बिरामी चाँडै निको हुने उनले बताए ।
प्रकाशित मिति: शनिबार, फाल्गुण २१, २०७८
प्रकाशित समय: ११:४४:०२