टाेकियाे – पूर्व विश्व नम्बर एक टेनिस खेलाडी नाओमी ओसाकाले चार महिनापछि कोर्डमा पुनरागमन गरेकी छन् । मेलबर्न समर सेटमार्फत पुनरागमन गर्दै जापानिज स्टारले पहिलो चरणमा जित पनि निकालेकी छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
गएको सेप्टेम्बरमा युएस ओपनअन्तर्गत तेस्रो चरणमा लेला फर्नान्डेजसँग ५–७, ७–६ (७–२) ६–४ ले पराजित भएयता कोर्ड बाहिर रहेकी ओसाकाले आफू मानसिक दबाबमा रहेकाले केही समय आराम लिने बताएकी थिइन् ।
आफ्नो पुनरागमनलाई उत्कृष्ट बनाउने लक्ष्यमा रहेकी ओसाकाले फ्रान्सकी एलिज कर्नेटविरुद्ध ६–४, ३–६ र ६–३ को जित निकालेकी हुन् । ‘म त्यस्तो प्रकारको व्यक्ति हुँ जसले नतिजाको बारेमा कमै मात्र सोच्ने गर्छ’, उनले भनिन्, ‘मैले फेरि खेलमा रमाउने प्रयास गर्नुपर्छ किनकि म उपाधिका लागि खेलिरहेको छु ।’
प्रकाशित मिति: मंगलबार, पौष २०, २०७८
प्रकाशित समय: २१:४५:२२