शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार सुरुवाती उछाल देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ४६ अंकले बढेर २ हजार ८ सय ६३ विन्दुमा पुगेको छ ।

आजको कारोबारको प्रिओपनिङमा नै नेप्से १६ अंकले बढेको थियो । बजार खुलेको ६ मिनेटभित्रमा नै ६४ अंकले बढेको थियो ।

तपाईको प्रतिक्रिया