सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विस्तार गरेको मन्त्रिपरिषदलाई तत्काल काम नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यो सँगै २० मन्त्री पदमुक्त भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको इजलासले जेठ २१ र २७ गते विस्तारित मन्त्रिपरिषद् संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको हो ।

यस्तो छ सर्वोच्चको आदेश :-

तपाईको प्रतिक्रिया