Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख २० हजार पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीमध्ये करीब ३१ लाख चार हजार निको भएका छन् । त्यहाँ ८ लाख ४६ हजार उपचाररत संक्रमित छन् । तीमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ८७ हजार ११५ नयाँ संक्रमित भेटिए । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ६३५ पुगेको छ । विश्वमा कोरोनाबाट धेरै मृत्यु हुनेको देशको सूचीमा भारत तेस्रो नम्बरमा छ ।

सबैभन्दा बढी अमेरिकामा एक लाख ९२ हजार र ब्राजिलमा एक लाख २५ हजारको मृत्यु भएको छ । विश्वमा अहिलेसम्म कोरोनाबाट आठ लाख ७८ हजारको मृत्यु भएको छ ।

विश्वमा कुल संक्रमितको संख्या दुई करोड ६७ लाख ७३ हजार नाघेको छ । तीमध्ये करीब एक करोड ८८ लाख ८० हजार संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया