काठमाडौं – अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन बनाउने काम युद्धस्तरमा चलिरहेको छ । तर, अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस भ्याक्सिन बनाउन सफलता मिलेको छैन ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भ्याक्सिन नबने पनि अब अमेरिकामा यसको वितरणको तयारी सुरु भएको छ । अमेरिकी राज्यहरुमा १ नोभेम्बरबाट कोरोनाभाइरस भ्याक्सिन वितरणका लागि तयार रहन निर्देशन पनि दिइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राज्यहरुलाई १ नोभेम्बरबाट कोरोनाभाइरस भ्याक्सिन वितरणका लागि तयार रहन आग्रह गरेको हो । त्यसो त यसलाई केहीले ट्रम्पको राजनीति पनि भनेका छन् । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
अहिले अमेरिकामा कोरोनाभाइरस भ्याक्सिन बनाउन तीन कम्पनी लागिरहेका छन् । उनीहरुले आफ्नो भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु गरेका छन् । –एजेन्सी
प्रकाशित मिति: शुक्रबार, भाद्र १९, २०७७
प्रकाशित समय: १५:३८:१०