Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024
फोटो : एपी

टोकियो – जापानमा आइतबार राती ११ बजेसम्म थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजधानी टोकियोमा आज ३३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि हिजो (शनिबार) जापानमा १ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो । शनिबारको तुलनामा आइतबार नयाँ संक्रमितको संख्या घटेको छ ।

तपाईको प्रतिक्रिया