आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं -अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले फेरि तहल्का मच्चाएका छन्।

पोखरेलले सोमबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीन जना जज नै प्रभावित भएर प्रशंशा गरेका थिए।

अघिल्लो साता झै यस साता पनि तीनवटै जजहरु उठेर ताली बजाएका थिए।

इडलमा पुग्नु आफैंमा ठूलो कुरा भएको उनीहरूको भनाइ छ ।

https://www.youtube.com/watch?v=drQlHxI6pUM&feature=emb_title

तपाईको प्रतिक्रिया