Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – मकवानपुरस्थित सिस्नेरी खोला खानेपानी आयोजना निर्माण सम्पन्न गर्न झण्डै २६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको पूर्वसम्भाव्यता अध्ययनअनुसार सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।

बोर्डले ललितपुर जिल्लाभरी खानेपानी आपूर्ति गर्नका लागि मकवानपुरस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ ।

तपाईको प्रतिक्रिया