काठमाडौं – दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ । जापानको योकोहामा शहरमा गएराती भएको फाइनल खेलमा इङल्याण्डमाथि ३२-१२ को फराकिलो जित निकाल्दै दक्षिण अफ्रिकाले रग्बी विश्वकपको नवौं संस्करणको उपाधि उचालेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
मध्यान्तरसम्म १२-६ को अग्रता लिएको दक्षिण अफ्रिकाले मध्यान्तरपछिको खेलमा २०-६ को अग्रता बनाउँदै खेल ३२-१२ ले आफ्नो पक्षमा पारेको हो । दक्षिण अफ्रिकाको जितमा ‘फ्लाइ-हाफ’ हान्द्रे पोलार्डको २२ अंक महत्वपूर्ण रहयो ।
दक्षिण अफ्रिकाले यसअघि सन् १९९५ र २००७ मा रग्बी विश्वकप जितेको थियो । दक्षिण अफ्रिका जस्तै न्युजिल्याण्डले पनि तीन पटक रग्बी विश्वकपको उपाधि जितेको छ । यसैगरी अष्ट्रेलियाले दुई पटक तथा इङल्याण्डले एक पटक यो उपाधि उचालेको छ ।
प्रकाशित मिति: आइतबार, कार्तिक १७, २०७६
प्रकाशित समय: १७:१२:५३