Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् । पूर्व कप्तान पारसले सबैभन्दा योग्य व्यक्ति क्रिकेट टिमका कप्तानका रुपमा आएको पनि बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामाजि सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै पारसले भनेका छन्- ‘सबैभन्दा योग्य व्यक्ति नेपाली क्रिेकेट टिमको कप्तान नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई छ । मल्ल त्यो व्यक्ति हुन्, जसले ठूलो जोस, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्ने छौं ।’

करिब १ दशकसम्म नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका पारसले यही असोजको अन्तिम साता राष्ट्रिय टिमका कप्तानबाट राजीनामा दिएका थिए । पारसको राजीनामापछि नेपाल क्रिकेट संघ (क्यान)ले ‘तत्कालका लागि’ भनेर मल्ललाई कप्तानको रुपमा तोकेको हो ।

क्यानले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तान तोकिएको बारे जानकारी दिएको छ । क्यानले राष्ट्रिय टिमको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई तोकेको छ ।

तपाईको प्रतिक्रिया