Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनमा दिएका छन् । पारस खड्काले एक कार्यक्रमका बीच आफूले कप्तानी छाड्नुको कारण खुलाउँदै प्रतिक्रिया दिएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खड्काले आफूले आकस्मिक कप्तानी नछाडेको बताएका छन् । उनले आफूले उपयुक्त समय आएकाले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएको बताएका हुन् । खड्काका अनुसार क्यानले नयाँ अभिभावक पाएको छ, साथै सोमबारमात्र क्यानमाथिको निलम्बन फुकुवा भएको छ । लामो समयदेखि क्यान निलम्बन फुकुवा होस् भन्ने चाहेको बताउँदै पाससले क्यानले नयाँ अभिभावक पाएका कारण पनि आफूलाई कप्तानीबाट पछि हट्नुपर्ने लागेको बताए ।

पारसका अनुसार कप्तानी छाड्नु उनको व्यक्तिगत चाहना हो । सन् २००९ मा नेपाली क्रिकेट टोलीका कप्तान बनेका खड्काका अनुसार सबैकुरा नयाँ भएकाले कप्तान पनि नयाँ हुनुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया