सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – सरकारले संविधान दिवसको अवसरमा शुक्रबार दुई सय ८२ जनालाई माफी दिने भएको छ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २७६ अनुसार भीमबहादुर शेर्पासमेत दुई सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए।

तपाईको प्रतिक्रिया