Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं –  सुन्दा अचम्म लाग्न सक्छ । तर, कुरा यो यथार्थ हो । खबर हो एउटा चलचित्रको सीनको । भारतका एक अभिनेता चिरंजीवीले आफ्नो चलचित्र ‘सये रा नरसिम्हा रेड्डी’ मा आवश्यक एक सीन का लागि ५४ करोड भारतीय रुपैयाँ खर्च गर्नुपरेको छ । यो सीन मात्र ८ मिनेटको छ ।

यो चलचित्रलाई चिरंजीवीका छोरा रामचरण तेजा प्रोड्यूस गरिरहेका छन् । सुपरस्टार चिरंजीवी यो समय सुरेद्र रेड्डीको निर्देशनमा पीरियड ड्रामा चलचित्र ‘सये रा नरसिम्हा रेड्डी’ को शूटिंङ गरिरहेका छन् ।

यो चलचित्रको बजेट २ सय करोड़ रुपैयाँ रहेको छ । त्यसमध्ये ५४ करोड रुपैयाँ एउटै सीनका लागि खर्च भएको छ ।रामचरणले एक अन्तवार्तामा आफ्नो चलचित्र सफल बनाउनका लागि आफूले खर्चको लोभ नगर्ने बताएका छन् । यो समय वार सीन को शूटिंङ चलिरहेको छ । यो सीन चलिचित्रको क्लाइमैक्स मा देखाइने बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया