Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं –  विश्वको प्रसिद्ध मानिएको अस्कर अवार्डमा नेपालको तर्फबाट ‘पञ्चायत’ छनोट भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

९१ औँ एकेडेमी अवार्ड ’द अस्कर अवार्ड’को विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा नेपालबाट विदेशी भाषी चलचित्र छनोट समितिले ’पञ्चायत’ छनौट गरेको हो। नेपालको तर्फबाट अस्करमा सहभागी हुन् तीन चलचित्र ’तान्द्रो’, ’पञ्चायत’, तथा ’माई लभ प्रोमिश फर काठमाडौँ’ दर्ता भएका थिए ।

जसमा ‘पञ्चायत  छनोट भएको हो । यो चलचित्रलाई शिवम अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजु बाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया