सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं– न्याय माग्दै काठमाडौँ आएकी भेरी नगरपालिका १ जाजरकोटकी रबिना बादीको पहिलो गीत ‘सपना’ सार्बजानिक भएको छ । श्रीमानबाट बिभिन्न पिडा पाएर दुखमा डुवेकी रबिनाको गीतमा पनि दुख र बेदनालाई समेटिएको छ ।

हेजनलको शब्द संगीत रहेको गीत ड्रिम्स रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको हो। सो गीत जनालय न्युज टेलिभिजन मार्फत सार्बजानिक भएको छ । रबिनाकाे गीतलाइ धेरै दर्शक, श्रााेताले मन पराएका छन् ।

साथै गीतमा प्रतिक्रिया पनि निकै राम्रा अाएका छन् ।

तपाईको प्रतिक्रिया