Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – नेपाल धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । भाइबर मार्फत आफ्ना ग्राहकलाई सूचना पठाई सेयर कारोबारमा चलखेल गरेको प्रमाणित भएपछि जरिवाना गरिएको बोर्डले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बोर्डको अनुसन्धानमा प्रज्ञान सेक्युरिटिजको विराटनगर शाखा प्रमुखले भाइबरमा आफ्ना ग्राहकलाई गु्रप म्यासेज पठाएका थिए । उनले ‘जेठ ४ मा हुने सिभिल बैंकको साधारणसभाअघि बैंकको ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाइदा हुन्छ, फाइदा गराउने जिम्मेवारी हाम्रो हो’ भन्ने म्यासेज पठाएका थिए ।

यसबारे उजुरी परेपछि बोर्डले अनुसन्धान गरी कारबाही गरेको हो ।

तपाईको प्रतिक्रिया