काठमाडाैं – क्यान महासंघले यहि माघ ११ गतेदेखि काठमाडौंमा २४ औं क्यान इन्फोटेक गर्ने भएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरी क्यानका महासचिव रन्जीत कुमार पोदारले नेपाली माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न इन्फोटेक गर्न थालेको जानकारी दिनुभयो । ६ दिनसम्म चल्ने इन्फोटेकमा नयाँ प्रविधिको प्रयोगलाई सहज बनाउन ५ हजार ९ सय ९९ रुपैयाँको अफर प्याकेज सहितका २ सय २२ वटा स्टल रहने उहाँले बताउनुभयो ।
महासचिव पोदारले सरकारी विद्यालयका विद्यार्थीलाई परिचय पत्र सहित आए नि:शुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो । ४ लाख ५० हजारले इन्फोटेकको अवलोकन गर्ने दावी आयोजकको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, माघ ०८, २०७४
प्रकाशित समय: १७:०९:४९